अभिनय भनेको के हो ? यसको प्रकार, प्रयोग र अभिनयमा नवरसको भनेको के हो ?

अभिनय भनेको कुनै चरित्रलाई मूर्त रूप दिने कलात्मक रूपमा कुनै पात्रको भावना, विचार, र कार्यलाई प्रस्तुत गर्ने प्रक्रिया हो। कलाकारले आफ्नो हावभाव (expression), शरीरको चाल (body language), संवाद (dialogue), तथा भावनाहरूको प्रयोग गरी दर्शकसामु कथा वा सन्देश प्रस्तुत गरेर दर्शकलाई पात्रको भावना र कथानकसँग जोड्ने प्रयास गर्छन्। बिशेष गरि अभिनय नाटक, चलचित्र, टेलिभिजन, तथा अन्य दृश्य-श्रव्य माध्यमहरूमा प्रयोग गरिन्छ।

Nava Dhungel

5/8/20241 min read